काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको सर्ट लिस्ट सार्वजनिक गरेको छ । बिहीबार समितिले १४ जनाको सर्ट लिस्ट सार्वजनिक गरेको हो । …