काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बिहान ७ बजे गंगालाल अस्पतालमा भर्ना गरिएको हो । दम र ग्याष्ट्रीकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका…