काठमाडौँ : नेपाली महिला र पुरुषको खानपिन र जीवनशैली एकदमै फरक छ । प्राय : पुरुषहरूको खानपान राम्रो हुँदैन । उनीहरू बाहिर धेरै खानपिन गर्छन् । त्यसमा पनि धुम्रपान र मद्यपानको लत उनीहरूमा हुन्छ । तर,…