काठमाडौँ- नेपाललाई भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाललगायतका सामग्रीहरु सहयोग गरेको छ । शुक्रबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालक…