काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनको स्वतन्त्र ताइवानविरुद्धको नीतिमा नेपालको समर्थन रहने विश्वास व्यक्त गरेकी छन् । बुधबार एक प्रेस वक्तव्य जारी गर्दै याङछीले नेपाल एक-चीन नीतिमा प्रतिवद्…