कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा डेउडा हेर्न गएकी १५ वर्षीया किशाेरी बलात्कृत भएकी छन् । २१ गते राती ४ जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती किशाेरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता…