काठमाडौँ- जबरजस्ती र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ बस्ने ४३ वर्षीय अर्जुन कार्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे । मादक पदार्थ सेवन गरी २०६४ पु…