मोरङ- इंडियन आर्मी बनाईदिन्छु भनी करिब २ करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले पथरीशनिश्चरे नगरपालिका-३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङलाई प्रहरीले पक्राउ गरे…