काठमाडौँ — सिरियल किलरको रूपमा अन्तर्राष्ट्रिय रूपमै विख्यात केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई रिहा गरिने तयारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले हत्या अभियोगमा केन्द्रीय कारागार…