काठमाडौँ - आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । ओमानको मैदानमा घरेलु टोलीका ब्याट्सम्यानलाई नेपालले १२१ रनमै अलआउट गरेको हो…