काठमाडौँ- एभेरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले पहिलो पराजय भोगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार भैरहवा ग्लाडियटर्ससँग भिडेको चितवनले ६ विकेटको हार बेहोर्यो । प्रतियोगिताको क्वालि…