काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवी क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई बलिङ गर्ने निम्तो …