काठमाडौँ – पूर्व भारतीय क्रिकेटर तथा प्रशिक्षक रवि शास्त्रीले स्पीनर युजवेन्द्र चहलमाथि भएको घटनाका दोषीलाई क्रिकेटबाट आजीवन प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका छन् । सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल)…