काठमाडौँ – अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल्दैछ । नेपालले ह्युस्टन हरिकेन्सविरुद्ध दोस्रो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९:१५ प्रेरी भ्यू क्रिकेट कम्प…