काठमाडौँ – टी-ट्वान्टी इन्टरनेशनल फिजिकल्ली च्यालेन्जड् सिरिज अन्तर्गत भारतविरुद्ध नेपालले पहिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको तेस्रो खेल नेपालले १ विकेटले जितेको हो । भारतविरुद्ध नेपालको …