काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि ओमान र कुवेतबीच जारी खेल वर्षाले प्रभावित बनेको छ । त्रिवि क्रिकेट मैदानमा ओमानले १ सय ३१ रनको लक्ष्य पछ्याइरहँदा वर्षा सुरु भएपछि खेल …