काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि शानदार जित हात पारेको छ । शुक्रबार राति जयपुरमा भएको खेलमा गुजरातले राजस्थानलाई ९ विकेटले पराजित गर्यो । ज…