काठमाडौँ- नेपालमा थप ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको १ हजार २ सय ८४ पिसिआर परीक्षणका क्रममा ३१ जना र १ हजार ५ सय ३४ एन्टिजेन परीक्षणका क्रममा ७ जनामा क…