काठमाडौँ- नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७९ पिसिआर परीक्षणका क्रममा ३ जना र २ सय ७५ एन्टिजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएक…