काठमाडौं - न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषदको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । न्यायाधीशमा सिफारिस हुनेहरूमा श्यामकुमार भट्टराई,…