काठमाडौँ- अधिवक्ता लाइसेन्स परीक्षा स्थगित गर्न न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएकाे अल्पकालीन अन्तरिम आदेश सर्वाेच्चले खारेज गरिदिएसँगै अब अधिवक्ता लाइसेन्स परीक्षा हुने भएको छ । य…