काठमाडौँ- मुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । आज क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सम्पन्न भएको विशेष साधारण सभाले प्रस्तावित १:१ …