काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले १४ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनी हिजो सोमबार भर्चुल १६ र १७ औं वार्षिक साधारण सभा सम्पन्न गरी यस्तो शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले मंगलबार विज्ञप्त…