शनिबार अफिसमा खाजा खाने समय भएको थियो । फोनको घण्टी बज्यो, फोनमा भन्दा पनि मेसेन्जरमा । हेरेको माइजूको फोन रहेछ । मलाई पत्रकारितामा विशेष रुचि छ । मान्छेका कहानी पढ्न, सुन्न अनि लेख्न मन लाग्छ । एक महिना बि…