एकपटक यात्राको सिलसिलामा म त्यहाँ पुगेको थिएँ । झिलिमिली बत्ती, लामा र फराकिला मार्ग । चिला भवन । दिन–रात छुटाउनै नसकिने । सानदार र आधुनिक सहर । यसको नाम के होला ? यो सहर कुन सम्राट्ले स्थापना गरेका ह…