जेम्स बन्ड सिरिजको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ यही साल नोभेम्बरमा रिलिज हुनेवाला थियो । तर, कोरोना महामारीका कारण फिल्म अर्को सालको अप्रिलमा पुग्यो । यो फिल्मको रिलिजलाई लिएर हल यति आशावादी थिए …