यादव खरेलले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जम्मा दुईपल्ट मनैदेखि भेट्न चाहे । पहिलोपल्ट जब महाकवि सारसौँदो थिए र ठमठम हिँड्थे । दोस्रोपल्ट जब महाकवि आर्यघाटमा अन्तिम समय कुरेर बसिरहेका थिए । खरेलको दुर्भाग्य, न उ…