आकाशमा चिल र गिध्दहरू बारबार फन्को लगाइरहेका थिए । त्यसै त वनविनाशले पातलिएको जंगलमा केही दिनअघि सिकारी र तस्करद्वारा गरिएको आक्रमणले जनजीवन नै तहसनहस हुन पुगेको थियो । एकथरी जनावरका छाला काढिएका र सड्दै गए…