काठमाडौँ- चर्चित ओस्कार विजेता संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोले सम्बन्धविच्छेदको घोषणा गरेका छन् । विवाहको २९ वर्षपछि दुवैले सम्बन्धविच्छेद गर्न लागेका हुन् । यो जोडीको विवाह भएको २९ वर्ष भइसकेको …