काठमाडौँ - आर्टमाण्डुको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ मा दर्शकमाझ आउने भएको छ। विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिका रहेको यस फिल्मलाई नवीन चौहानले निर्देशन गरेका छन्। सहायक …