लसएन्जल्स : पूर्व पति जोनी डेपसँगको विवादका कारण अभिनेत्री एम्बर हर्डले मार्भल सुपरहिरो फिल्म ‘अक्वामेन २’बाट हात धुनु परेको समाचार आएका थिए । विवादास्पद हिरोइनलाई फिल्ममा राख्दा दर्शक भड्कि…