मुम्बई : ‘कबीर सिंह’को सफलतासँगै कियरा आडवानीको व्यस्तता ह्वात्तै बढेको छ । दिनहुँ नयाँ नयाँ फिल्ममा अनुबन्ध भएको समाचार आइरहेका छन् । हाल वरुण धवनसँग ‘जुग जुग जियो’को सुटिङ गरिर…