लसएन्जल्स : समावेशी बनाउने उद्घोष गरेर सञ्चार माध्यममा आएको हलिउड फरेन प्रेस झन् विवादमा फसेको छ । सुधारका काम थाल्ने भनेर टाइम लाइनसमेत निकाले पनि धेरैले प्रेसको कुरालाई पत्याएका छैनन् । स्कारलेट जोन्सन …