काठमाडौं : गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ । पुष्प आचार्यको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । शंकर बिसीकै निर्देशक …