काठमाडौंँ - ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राति इजरायल उडेकी हुन् । त्रिभुवन बिमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्…