काठमाडौँ - राप्रपाको एकता महाधिवेशनमा अभिनेत्री रेखा थापाले महामन्त्रीमा मनोनयन दर्ता गराएकी छिन् । आज (शुक्रबार) रेखाले महामन्त्री पदका लागि मनोनयन दर्ता गराएकी हुन् । मनोनयन दर्तापछि रेखा मतदातालाई भो…