काठमाडौँ -भक्तपुरमा यो वर्ष पनि वृहत पुस्तक प्रदर्शनी हुने भएको छ । स्थानीय युवाहरुको समूहको रुपमा रहेको आरम्भ नेपालले यो वर्ष पनि चार दिन आरम्भ पुस्तक प्रदर्शनी गर्ने भएको हो । समूहले आगामी माघको ५, ६, ७ र…