लसएन्जल्स -एक वर्षदेखि विवादमा रहेको गोल्डेन ग्लोब आइतबार साँझ चुपचाप बाँडिएको छ । अवार्ड समावेशी नरहेको तथा सदस्यहरू अनैतिक काममा संलग्न रहेको खुलासापछि कलाकारको बहिष्कारमा परेको गोल्डेन ग्लोबले ट्वीटरमार्…