कतार । कतारमा कर्मथलो बनाइरहेका एनआरएनए सचिव प्रविन गुरुङले आगामी कार्यकालका लागि उपमहासचिव पदमा आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका…