लण्डन- गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले संस्थाको निर्वाचनमा ८ देखि १० करोडसम्म खर्च गर्ने परम्परा तोड्नु पर्ने बताएका छन् । डा. शर्माले गैरआवासीय नेपाली संघ यूकेको ११ औँ साधारणसभा…