काठमाडौं : थाइल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाए पछि राजाविरोधी आन्दोलन चर्किएको छ । प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरुद्ध नारावाजी गरिरहेका छन् । उक्त नाराबाजीमा थाईहरू मात्र नभएका र…