काठमाडौं : हङकङको प्रख्यात विमान कम्पनी क्याथे प्यासिफिक एयरवेजले आठ हजार पाँच सय बढि नागरिकको रोजगारी कटौती गर्ने जानकारी दिएको छ । कोभिड १९ को कारण समस्यामा परेको उक्त एअरलाइन्सले आफ्ना कर्मचारी कटौती गर्न परे…