काठमाडौँ- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ स्थित इकोमा गएको पहिरोले ११ दिनदेखि सडक अवरूद्ध छ । सडक अवरूद्ध भएपछि चीनबाट नेपाल सामान ल्याउन सकिएको छैन …