बुटवलमा कांग्रेसका पाण्डेयको फराकिलो अग्रता

बुटवल–बुटवलमा मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेयको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार गठबन्धनको तर्फबाट मेयरमा पाण्डेयले ८ हजार ९२६ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार बाबुराम भट्टराईले ५ हजार ९८० मत प्राप्त गरेका छन् । पाण्डेय र भट्टराईको मतान्तर २ हजार ९४६ पुगेको छ । उपमेयरमा भने एमाले उम्मेदवार सावित्रा अर्यालको अग्रता छ ।
उपमेयरमा एमाले उम्मेदवार अर्यालले ६ हजार ६२८ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङले ५ हजार ४८ मत प्राप्त गरेका छन् । अर्याल र गुरुङको मतान्तर १ हजार ५८० रहेको छ ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

प्रतिक्रिया