कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार राजकुमार नकर्मी विजयी

काठमाडौं- कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयरमा कांग्रेसका राजकुमार नकर्मीले नेकपा एमालेका रत्नकेशर वज्राचार्यलाई पराजित गरी विजयी हासिल गरेका हुन्।
उनी ९ हजार ४३ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । एमालेका बज्राचार्यले भने ५ हजार ५ सय ७ मत ल्याए ।
उपमेयरमा रुख चिन्ह लिएर चुनाव उठेकी जसपाकी शुभलक्ष्मी शाक्य विजयी भइन् । उनले ८ हजार ८ सय ६५ मत ल्याएर विजयी भएका हुन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया