मौसमसम्बन्धी सूचना टेलिफोनबाटै संकलन गर्न विभागको आग्रह
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले सञ्चार माध्यमलाई सकभर टेलिफोनबाटै मौसमसम्बन्धी सूचना संकलन गर्न आग्रह गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज एक सूचना प्रकाशित गर्दै सकभर टेलिफोनबाटै सूचना संकलन गरी त्रिभुवन विमानस्थल गौचरस्थित मौसम पूर्वानुमान कार्यकक्षमा भिडभाड नगरिदिन अनुरोध गरेको हो ।
विभागले कोभिड-१९ को दोस्रो लहर विश्वमा फैलिरहेको र छिमेकी राष्ट्र भारतमा समेत तीव्र गतिमा संक्रमण बढेको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्डलाई ख्याल गरी सञ्चार माध्यमलाई यस्तो आग्रह गरिएकफ सूचनामा उल्लेख गरेको छ ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया