काठमाडौँ महानगर : बालेन सात सय मतान्तरले अगाडि, स्थापित र सिंहले कति पाए मत ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । शाहले १५८७ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत पाएका छन् । स्थापितभन्दा बालेन ७ सय मतले अगाडि छन् ।
कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ८२२ मत पाएकी छन् । काठमाडौँमा हालसम्म ४४५३ मतगणना गरिएको छ । हाल मत गणना जारी छ ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया