काठमाडौं महानगरमा फराकिलो बनाउँदै बालेन, स्थापितभन्दा १ सय २३ मतले अगाडि

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् । २ हजार ६ सय ८२ मतगणना हुँदा शाहले ८ सय ४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितले ७ सय २३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९ मत प्राप्त गरेकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया