फ्याक्टस नेपालले गरेको सर्वेक्षण अनुसार वीरगञ्जमा गठबन्धनका उम्मेदवारले जित्ने

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ को अधिकांश स्थानमा सकिएको छ ।
केही स्थानमा दोहोरो झडप र विवादका कारण मतदान प्रक्रिया स्थगित भएको हो ।
सोही क्रममा अनुसन्धान संस्था फ्याक्टस नेपालले स्थानीय तह निर्वाचन २०७९ को विभिन्न २० प्रमुख नगरको एक्जिट पोल गरेको जानकारी दिएको छ ।
हरेक १५ मिनेटमा एक नगरको ओपिनियन पोल प्रकाशित गर्ने फ्याक्टस नेपाल सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएको छ ।
फ्याक्टसले सार्वजनिक गरेको वीरगंजको एक्जिट पोलमा गठबन्धनले जित्ने देखिएको छ ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया