पूर्वमन्त्री आलमलाई थुनामा राख्ने आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं – पूर्वमन्त्री मोहमद आफ्ताव आलमलाई थुनामै राखेर पुर्पक्ष गर्ने आदेश सदर भएकाे छ ।
जिल्ला अदाल रौतहटतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो ।
न्ययाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीकाे संयुक्त इजलाशले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी जिल्ला अदालतले गरेको आदेशलाई सदर गरेको हो।
अब पूर्वमन्त्री आलम थुनामै बस्नु पर्नेछ । त्यसैगरी जिल्ला अदालतमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया